Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौ, जेष्ठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६ः४० बजे उनको मृत्यु भएको हो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment

Featured