देश / राष्ट्रिय समाचार

जनसहयोगी बचत तथा ऋण सहकारी सस्थाको २५ औ वार्सिक साधारण सभा आजबाट सुरु

नबिन सुनुवार/च्योर्दोङ
जिििरी, ११ पुस । जनसहयोगी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २५ औ वार्सिक साधारण सभा आजबाट सुरु भएको छ ।
दोलखाको जिरी नगरपालिका वडा नम्बर ३ मालीमा रहेको जनसहयोगी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २५ औं बार्सिक साधारण सभा भब्य र सभ्य रुपमा आजबाट सुरु भएको र उक्त साधारण सभा पुस १७ गते सकिने छ ।
आज जिरी नगरपालिकाको वडा नम्बर २ श्यामाको सेतिदेबी आधारभुत बिद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
भोलि देखि १२,१३,१४,१५,१६ र १७ गते यलुङ सेवा केन्द्र, जिरी सेवा केन्द्र र सस्थाको मुख्य कार्यालय मालिमा सम्पन्न हुने छ ।

साधारण सभामा उपस्थित हुँदा सबैले सेनिटाइजर, माक्सको अनिवार्य प्रयोग र लाईन बस्दा सामाजिक दुरि कायम गरि सुरक्षाका साथ बस्नु पर्ने प्राबधान रहेको छ ।
अन्य थप जानकारिको लागि सस्था वा सम्बन्धित ब्यक्तीलाई सम्पर्क गर्नु पर्ने जिरीबाट भक्त केसिले जानकारी दिनुभयो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment