Featured मुख्य समाचार समाचार स्वास्थ्य

कोरोना संक्रमणको कारण दोलखाकी एक महिलाको मृत्यु

चरिकोट , बैशाख १९ । दोलखाकी एक कोरोना संक्रमित २५ बर्षिय महिलाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ की संक्रमित महिलाको मृत्यु भएको हो । उनको काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा उपचारर्थ उनलाई काठमाडौ रिफर गरिएको थियो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment