अडियाे / भिडियाे कला र साहित्य मनोरञ्जन

गायक सर्जक सुरज लामिछानेको “पानी कुलाको” बजारमा

नवीनकुमार खतिवडा

गायक सर्जक सुरज लामिछानेको उत्कृष्ठ संगित, संगित संयोजन संगै सुरज लामिछाने र पार्वति सुवेदीको आवाजमा रहेको “पानी कुलाको”बोलको गित सार्वजनिक भएको छ।

निकै मिठो र दमदार रहेको तथा उत्कृष्ट शब्द र आवाज रहेको गितलाई दर्शक श्रोताले रुचाउने आशा गरिएको छ। निकै मिहनेतका साथ निर्माण गरिएको भिडियोलाइ राजेश घिमिरेले छायांकन,बिनोद वमले सम्पादन/कलर गरेका हुन् भने काजीश श्रेष्ठले निर्देशन गरेका छन।

बाग्लुङ गल्काेटमा बुबा भविलाल सुवेदी र अामा देविकला सुबेदी को कोख बाट जन्मी काठमाडौं लाई कर्म थलो बनाई पछिलो समय मा गित सङ्गित मा राम्रो पहिचान बनाएकी मिठो आवाज कि धनि लोक दोहोरि गाईका पार्वती सुबेदिको यो गितको सांगितिक भिडियोलाइ सुरज लामिछानेको अफिसियल युटव च्यानलवाट देशभर सार्वजनिक भएको छ।

गितमा बिबेक धिताल र सुरज लामीछानेको शब्द रहेको छ भने गितको भिडियोमा चर्चित मोडल बिमल अधिकारी, गरिमा शर्मा, तिलक बहादुर श्रेष्ठ र सन्तोष मगराटी को अभिनय रहेको छ।https://youtu.be/gbVy5oXmVCE