Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं,२२ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १०८ र डिजेल र मट्टीतेलको प्रतिलिटर ८० रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment